OMG !!! चीनको चमत्कार, हजारौं फिटको भीरमा बन्दैछ सडक (फोटो फिचर) READ MORE NEWS

12:35 AM

एजेन्सी । हजारौं फिटको उचाई जहाँबाट तल हेर्न पनि डर लाग्छ जहाँ मजदुरहरु सडक निर्माण गरिरहेका छन् ।
चीनको हुनान प्रान्तको पिंगजियांग काउन्टीमा हजारौ फिट उचाईको पहाडमा सडक निर्माण कार्यक्रम चलिरहेको छ ।
यहाँका केही तस्वीरहरु हेर्दा समेत आंग सिरिङग हुन्छ । यो सडक निर्माणको उदेश्य भने पर्यटकहरु बढाउनु रहेको छ । यो पहाडमा सन् २०११ देखि सडक निर्माणको काम थालिएको हो ।





You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images