News- Robot

1:53 AM

काठमाडौँ, १२ मङ्सिर । हालै बेइजिङमा विश्व रोर्बट प्रदर्शनी सम्पन्न भयो । उक्त प्रतियोगीतामा अनेकथरी रोर्वटहरु देख्न, सकिन्थ्यो । तिनीहरु मध्ये एउटा अनौठो र सबैको आर्कषक बन्न पुग्यो केटीको भेषमा बनाइएको रोर्बट ।



‘जेमिनोइड एफ’नाक उक्त रोर्बटलाई ‘विश्वकै सेक्सी रोबोट’ को उपनाम समेत दिइँदैछ । ५ फिट ६ इञ्च अग्लो यो रोबोटले आँखा झिम्क्याउन, आँखाको इसाराको जवाफ अनि बडी ल्याङ्ग्वेज पत्ता लगाउने भएपनि हिड्न भने सक्दैन।

जसलाई ओसाका युनिभर्सिटीमा हिरोसी इसिगुरुले बनाएका हुन। आँफै हाँस्न सक्ने, मुख चलाउन र आँखी भौँ चलाउन र बोल्न पनि सक्ने यो रोर्बटले जापानी फिल्ममा समेत अभिनय गरीसकेको छ । जसको मूल्इ ७२,००० पाउण्ड राखिएको छ ।


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images