भारतीय प्रहरीद्वारा अन्धाधुन्ध गोली प्रहार, चार नेपाली घाइते - read more

7:45 PM

भारतीय प्रहरीद्वारा अन्धाधुन्ध गोली प्रहार, चार नेपाली घाइते - 

सुनसरी, मंसिर ९ । भारतीय सुरक्षा बल एसएसबीका जबानहरुले गोली चलाउंदा सुनसरीमा आज(बुधबार) चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा हरिपुर गाविसका असोक यादव, नरेस यादव, मनोज यादव र सरोज यादव रहेका छन् ।

असोकको पेटमा गोली लागेको छ भने अन्यको ढाड र शरीरका बिभिन्न भागमा गोलीका छर्रा लागेको छ । घाइते सबैको बिपी स्वास्थ्य



बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

नेपाल–भारत सीमास्थित भण्टाबारीमा भारतीय जवानले नेपाल प्रवेश गरेर स्थानीयमाथि अन्धाधुन्ध गोली चलाएका हुन् ।

भारतीय बजार बीरपुरमा गएर पेट्रोल र डिजल बोकेर नेपाल आएका उनिहरुमाथि नेपाली भूमी मै बसेर गोली प्रहार भएकाप्रहरीले जनाएको छ । घटनाबारे नेपाल प्रशासनले भने कुनै प्रतिकृया जनाएको छैन । 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images