सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर मंगलबार राती १२ बजेर ४२ मिनेट जाँदा फेरी भूकम्पको धक्का - See more at

9:00 PM




सिन्धुपाल्चोक, ८ मंसिर - सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर मंगलबार राती १२ बजेर ४२ मिनेट जाँदा तेस्रो पटक ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।

मंगलबार साँझ नुवाकोटलाई केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको भुकम्प र गोरखालाई केन्द्र बिन्दुबनाएर ४ दशमलव ४ रेक्टर स्केलको भुकम्पका धक्काहरु महशुस भएका थिए।


गत वैशाख १२, १३ र २९ गते गएका शक्तिशाली भूकम्पपछि निरन्तर भुकम्पका पराकम्पन आए पनि धेरै लामो समय सम्म रोकिएको थियो । धेरै दिन पछि आज मंगलबार तीन जिल्लामा तीन वटा भूकम्पको पराकम्पन गएका हुन्। यो पराकम्पन सँगै जनमानसमा फेरी त्रास बढ्न थालेको छ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images