Fire accident in Burj Khalifa Video | 2016 New Year Celebration Fire Accident Dubai WATCH VIDEO

10:08 PM

विश्वभर नयाँ वर्ष २०१६ को स्वागत भइरहँदा दुबईमा भने एउटा प्रख्यात होटलमा आगलागी भएको छ । नयाँ वर्षको स्वागतका लागि विशेष कार्यक्रम आयोजना भइरहेको समयमा ‘एड्रेस होटल’ मा आगलागी भएको हो ।
उक्त होटल विश्वकै सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’ नजिकै छ ।
आगोकसरी लाग्यो भन्नेबारे प्रष्ट हुन सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार आगोको ज्वाला एक हजार फिटभन्दा माथि उठेको थियो ।
आगलागीमा १४ जना घाइते भएको जनाइएको छ । आगो नियन्त्रणका लागि कयौं दमकल परिचालन गरिएको थियो । (एजेन्सी)


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images