PATRO KALA BAJARI NEWS

9:20 PM

 जुन जोगी अाएपनि कानै चिरेको " थुक्क निकम्मा सरकार ...। बजारमा ३५०/- मा पेट्रोल फालाफाल छ, ५,०००/- मा ग्याँस फालाफाल छ । २-४ हजार जना प्रहरीलाई बिना बर्दिमा खटाएर कालाबजारी गर्नेलाई भट्टाभट जेल हाल्न सक्दैनौ ? भित्रिएको सामान त कमसेकम ब्यबस्थित गरेर बाँड्न सक्नु पर्थ्यो, धिक्कार छ तिमीहरूलाई । २-३ ठाउँमा अौंलामा गन्न सकिने जति पशुहरुको कारण ३ करोड नेपालीको जनजिवन अस्तब्यस्त भएको अाज १०० दिन पुग्यो के ( केरा ) हेरेर बसेको ? सेना,प्रहरी र शसस्त्र के टुँडिखेलमा परेड खेलाउन मात्रै पालेको ? त्यस्का बाजेलाई ६-७ जना उपप्रधान मन्त्रीहरु बनाएर के के न गर्लान भन्ठानेको त नेपाल लाई फेरी ढुङ्गे युगमा फर्काउन थाले त गाँठे......

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images