२० हजार डलर खर्चेर यि युवतीले बनाइन् ३ वटा स्तन, स्तन हेर्नेको लर्को read more
6:24 PM
काठमाडौँ, ११ मंसिर । कुनै युवतीलाई तपाईले पहिलो पटक देख्दा कहाँ हेर्नुहुन्छ ? अधिकांशको उत्तर हुन्छ कि अनुसार कि उसको वक्षस्थल । या भनौा नारीको सबैभन्दा आर्कषणको केन्द्रविन्दु हो उसको वक्षस्थल । यो नारीहरुले नै भन्दै स्विकार्दै र प्रयोगमा पनि देखाउँदै आएको कुरा हो ।
जस्लाई अझ महत्वपूर्ण स्वरुप र त्यसको महत्वका बारेमा यि युवतीले फरक काम गरेकी छिन् । उनले प्राकृतिक नियमलाई चुनौती दिँदै ३ वटा स्तन बनाउने आफ्नै सानैदेखिको सोचाईलाई अर्बौ खर्चेर साकार पारेकी छिन् । फ्लोरीडाकी २१ बर्षीय ज्यासमिन ट्रिडेभिलले आफ्नो स्तन आर्कषक बनाउन दुई स्तनको बीचमा अर्को एक स्तन थप गरेपछि उनको दुनियाकै नजरमा तानीएकी छिन् यतिबेला ।
नाम नखुलाईने सर्तमा एक डाक्टर सर्जरी गर्न राजी भएपछि २० हजार डलर तिरेर उनले नयाँ स्तन थपेकी हुन् । उनको तेस्रो स्तन अरु दुई स्तन जस्तै रहेपनि निपल्स भने ट्याटुको बनाइएको छ । तेस्रो स्तन पनि पुरानै स्तन जस्तो महसुस हुने उनले बताएकी छन् । सेलिबे्रटी हुन आफुले स्तन थपेको उनी बताउछिन् । ३ वटा स्तन भएसँगै उनको छातीमा आँखा डुलाउनेको संख्या ह्वात्तै बढेको उनी बताउँछिन् । एजेन्सीको सहयोगमा
0 comments