Sushma Karki Shooting Report Video WATCH MORE VIDEO

9:47 PM

मौसम जाडो थियो । वरीपरी सबैका शरीरमा बाक्ला–बाक्ला कपडा थिए । तर, अभिनेत्री सुष्मा कार्की खोलाको विचमा उभिएर पानीमा भिज्दै थिइन् । उनलाई बोक्दै थिए, मोडल केवल भुजेल । केही दुवैको शरीरमा पानी छ्याप्दै थिए । कहिले चिसो पानीसँग डराउँदै सुष्मा भाग्थिन्, त कहिले शरीर कपाउँदै भए पनि भिज्न तयार हुन्थिन् । दृश्य रमाइलो थियो, लोभलाग्दो थियो । खोलाको दाँया र बाँया दुवैतिर उनीहरुलाई नियाल्नेको भिड पनि कम थिएन् । -
             

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images