नयाँ पत्रिकाबाट - चीनले १० हजार इन्डक्सन चुलो अनुदान दिने - See more

3:41 AM


काठमाडौं, ८ मंसिर - चीनले इन्डक्सन चुलो अनुदान दिँदै चीनले १० हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराउने भएको छ।

अनुदानको चुलो अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याइदिने चीनले जानकारी दिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताए।

यो सहयोग चीनले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक–प्राविधिक सहायताअन्तर्गत रहेको उनको भनाइ छ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images