कति वेला महिला सेक्स गर्न आतुर हुन्छन् ? HEALTH NEWS READ MORE

2:23 AM


मानव जिवनको एक अभिन्न पाटो सेक्स पनि हो । सेक्स विना यो संसार चल्न सक्दैन् । सृष्टिकर्ता पनि सेक्सकै माध्यमबाट हुन्छ । तर सेक्सबाट सन्तुष्टि पाउन धेरै कुरामा ख्याल गर्नुपर्छ । पुरुष भन्दा सेक्समा महिला उत्तेजना आवश्यक हुन्छ । किनकी सेक्समा पुरुष चाँडै उत्तेजनामा आउने गर्छ ।

सेक्सका बारेमा अनेकन अध्ययनहरु गरिएका छन् । यहाँ हामी महिलाहरु सेक्सका लागि कुन समयमा तयार हुन्छन् भन्ने बारेमा जानकारी गराउदैछौं । यस्तै महिलाहरुका विषयमा पनि धेरै शोध भएका छन् । त्यसको परिणाम केही सामान्य देखिएका छन् भने केही असामान्य ।

शोधका अनुसार एउटी महिला तब सेक्सका लागि अधिक आँतुर हुन्छन् जब उहरुमा अन्डोत्सर्ग अव्यलेसन प्रक्रिया चरम हुन्छ । यसरी नै जब महिलाको मासिक चक्र सुरु हुन्छ तब उनीहरुको कामुकता उच्च स्थानमा पुग्दछ । के चकलेट र यौन आकर्षणमा कुनै समानता छ । प्रश्न अचम्मको हुन सक्दछ । तर शोधको निष्कर्षले त यसैतर्फ इशारा गरेको छ । केही अघि भएको शोधले गुड फिलिङ्गसका मामिलामा चकलेट सेक्स्युअल आकर्षण समान छ ।

दुवैमा एकै रसायन पाइने गर्दछ । जसमा फिलाइल एथिलामाइन पाइन्छ । त्यसैले मानिसहरुलाई जति मजा यौन आकर्षण र प्रेमबाट प्राप्त हुन्छ त्यति नै मजा चकलेटले पनि दिने गर्दछ । चक्लेटको पनि सेक्स उत्तेजनामा वृद्धि गर्ने अध्ययनको भनाई छ । भारतकी पूर्वपोर्नस्टार सन्नी लियान पनि चकलेट धेरै मन पराउछिन् । जसका कारण उनलाई वोर्न फिल्ममा चाँडो उत्तेजना आउथ्यो । 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images