NEW NEPALI SONG AAU MERO BY RANOO JABEGUIOFFCIAL VIDEOIRUBUSHA WATCH VIDEO

8:10 PM



पछिल्लो समयमा उत्कृष्ट म्युजिक भिडियो पनि विदेशबाट बन्न थालेका छन् । अधिकांश म्युजिक भिडियो त सिकारुहरुले पनि सार्वजनिक गरिरहेका छन् तर पछिल्लो समयमा म्युजिक भिडियो निर्माणकै लागि नेपालबाटै प्रोफेसनल म्युजिक भिडियो डाइरेक्टरहरु यूएई आएर काम गर्न थालेका छन् ।उत्कृष्ट म्युजिक भिडियो बन्ने क्रममा पछिल्लोपटक यूएईको नेपाली संगीतमा गायक रनु जबेगु राम्रो सम्भावनाका साथ देखापरेका छन् । -


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images