भर्खरै सयौं राउण्ड अश्रुग्यांस र रबरको गोली प्रहार , मानब अधिकार आयोगको गाडीमा आगजानी read more

5:08 AM

सर्लाहीमा मधेसी मोर्चाका कार्यकर्ताद्धारा राष्ट्रिय मानव अधिकार आयोगको बा ७ त ७४७६ नम्बरको गाडीमा आगजनी भएको छ । प्रहरी र आन्दोलनकारी बिचको झडपमा आन्दोलनकारीले प्रहरी माथि ढुङ्गा प्रहार गरेपछि प्रहरीद्धारा सयौं राउण्ड अश्रुग्यांस र रबरको गोली प्रहार गरिएको हो।


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images