पुरुषले किन राख्छन् आफुभन्दा बढी उमेरका महिलासंग सम्बन्ध ? जानी राखौं........

10:46 PM



एजेन्सी , अक्सर पुरुषहरु आफुभन्दा बढी उमेरका महिला प्रति आकर्षित हुने गर्दछन् । एक रिपोर्टको मुताबिक १०० मा ६८ प्रतिशत पुरुष आफु भन्दा बढी उमेरका महिला प्रति आकर्षित हुने गरेको पाइएको छ ।

उक्त अनुसन्धानको रिपोर्टमा भनिएको छ पुरुषहरु आफुभन्दा बढी उमेरका महिला संगको सम्बन्धबाट मानसिक र शारीरिक सन्तुष्टि प्राप्त गर्दछ । यसको मुख्य कारण बढी उमेरका महिला सम्बन्धका लागि जिम्मेदार हुने गर्दछन । पुरुषको मानसिक र शारीरिक सन्तुलन लाई ज्यादा ध्यान दिने गर्दछन । यौन सम्बन्धको समय अत्यधिक सन्तुष्टि र परिवारमा आफ्नो जिम्मेदरि राम्रोसंग निभाउने गर्दछन ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images