जापान गएकी नेपाली युवतीले आफ्नै कोठा अगाडी झुण्डिएर आत्महत्या READ NEWS

10:45 PM




जापानमा फेरी अर्को अप्रिय घटना भएको खबर छ । फुकुओका (क्यूसु)को किताक्यूसुमा नेपाली छात्राले अात्महत्या गरेको समाचार छ । उनी सोमबार विहान अाफै बस्ने कोठाको बाहिर झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको नाम टिना गुरुङ रहेको र उनि २ बर्ष पहिले अध्ययनको शिलशिलामा जापान आएको अहिले जापानीभाषा अध्यनरत रहेको जानकारी आएको छ । आत्महत्याको कारण र अन्यथप बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ । स्रोतका अनुसार होष्टल बस्दै आएकी अहिले केटा साथि संगै बस्दै आएको बताइएको छ । सो बिधालयमा अहिले ५० भन्दा बढी बिधार्थी अध्ययनरत रहेका छन् ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images